विराटनगर । विराटनगरको मुनाल पथमा बिहीबार बिहान ७ः३० बजे अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक महिला घाइते भएकी छन् । उदयपुर बेलटारकी ४७ वर्षीया टिनादेवी विष्ट अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएकी हुन् ।

मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरेको र उनीहरु भागेको प्रहरीले जनाएको छ । घटनाबारे थप केही खुलेको छैन ।

गोली लागेर घाइते विष्टलाई उपचारका लागि विराटनगर अस्पतालमा पुर्याइए पनि गोली कहाँ लागेको छ र अवस्था के छ भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।

21.05¡ÆC