शनिबार पनि बैंक तथा वित्तीय संस्था खोल्न राष्ट्र बैंकको निर्देशन

असार २८, २०७४ मा प्रकाशित | 1079 views

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आउँदो शनिबार पनि बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ ।

आर्थिक वर्ष समाप्तिको अन्तिम दिन भएकाले राजश्व दाखिलाका लागि पुरै दिन बैंक खोल्न निर्देशन दिइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको हिसाब मिलान गर्ने प्रयोजनार्थ कोष तथा लेखा नियन्त्रक कार्यालयको निर्देशन बमोजिम आइपिएसमार्फत मुक्तानी गर्ने तथा पुरै दिन ४ बजेसम्म राजश्व रकम बुझ्न केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

साथै राजश्व दाखिलासम्बन्धी चेकहरुसमेत शनिबार पनि सेटलमेन्ट हुने गरी क्लियरिङमार्फत राजश्व जम्मा गर्न पनि नेपाल राष्ट्र बैंकले  निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web