कालिकोट ।

कालिकोट जिल्लाको एक मात्र पोदमारा साना जलबिद्युत आयोजना अबिरल बर्षासंगै बन्द भए पछि कालिकोट जिल्लामा बिद्युत आपूर्ति बन्ध भएको छ ।

पोदमारासाना जलबिद्युत आयोजनाबाट बिद्युत आपूर्ति बन्द भएपछि कालिकोट जिल्ला अन्धकारमय भएको छ ।

पोदमारासाना जलबिद्युत आयोजनको पानी आपूर्ति हुने नहरमा बालुवा भरिनुका साथै पाईप फुटेर पानि लिक हुन थाले पछि बिद्युत आपुर्ति बन्द गरिएको सानाजल बिद्युत आयोजना कार्यालय पोदमाराले जनाएको छ ।

23.66¡ÆC