रौतहट ।

सिमा नाका बाट तस्करी कार्य लाई प्रोत्साहन गरेको आरोपमा रौतहटका एक जना प्रहरी सहायक निरिक्षक निलम्बनमा परेका छन ।

ईलाका प्रहरी कार्यालय शिबनगरमा दरबन्दि भई प्रहरी चौकी बडहरवामा कार्यरत रहेका प्रहरी सहायक निरिक्षक हरेन्द्र राउत कुर्मीले सिमा नाका बाट राजश्व छलीका सामान आयात निर्यात गर्न मिलोमतो गरेको भेटिएको थियो ।

16.89¡ÆC