कञ्चनपुरमा धमाधम धान रोपाई

असार २८, २०७४ मा प्रकाशित | 1048 views

कञ्चनपुर ।

कञ्चनपुर जिल्लाको उत्तरी क्षेत्रमा अहिले धानरोपाई भई रहेको छ ।

सिचाई सुविधा नभएको उक्त क्षेत्रमा अहिले आकाशे वर्षाको भरमा रोपाई सुरु भएको हो ।

केही दिन यता लगातार वर्षा सुरु भएपछि त्यहांका किसानहरु धान रोपाई गरि रहेका हुन ।

तिलाचौर,तिलकपुर,हल्दुखाल,तिल्केनी,बारकुण्डा लगाएतका गाउहरुमा अहिले रोपाई भै रहेको छ ।

तर जिल्लाका अन्य सिचाई सुविधा भएका ठाउमा भने असार पहिलो हप्ता नै रोपाई समाप्त भै सकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web