कटुवा पेस्तोलसहित डडेल्धुराका भण्डारी काठमाण्डौमा पक्राउ

असार २७, २०७४ मा प्रकाशित | 2067 views

<p style="font-family: Arial, Helvetica, sans-serif; font-size: 16px; text-align: justify; margin-bottom: 15px !important;">काठमाडौं । बसुन्धरास्थित चिया पसलबाट एक थान कटुवा पेस्तोल र सोको तीन राउण्ड गोलीसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।</p><p style="font-family: Arial, Helvetica, sans-serif; font-size: 16px; text-align: justify; margin-bottom: 15px !important;"></p><p style="font-family: Arial, Helvetica, sans-serif; font-size: 16px; text-align: justify; margin-bottom: 15px !important;">डडेल्धुरा, परशुराम नगरपालिका बस्ने २८ वर्षीय सुरेश भण्डारीलाई सोमबार महानगरीय प्रहरी प्रभाग गंगबुबाट खटिएको टोलीले सो स्थानबाट पक्राउ गरेको हो ।</p><p style="font-family: Arial, Helvetica, sans-serif; font-size: 16px; text-align: justify; margin-bottom: 15px !important;">चिया पसलमा शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उक्त पेस्तोल र गोली बरामद भएको हो ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web