मनमोहन अस्पतालले गायब बनाएको मिर्गौला काण्ड छानविन गर्न समिति गठन
असार २७, २०७४ 2017-07-11 मा प्रकाशित Published at 2017-07-11
1255 views

काठमाडौं ।

स्वास्थ्य मन्त्रालयले मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल 'प्रस्तावित' को घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाएको छ ।

अस्पतालले नुवाकोट जिल्ला विदुर नगरपालिका–१२ का शिवप्रसाद रिमालको पत्थरीको शल्यक्रियामा मिर्गौला झिकेको भेटिएको छ ।

मिर्गौला झिकेर अस्विकार गरेपनि सञ्चारमाध्यममा घटना आएपछि अस्पतालले मिर्गौला सुरक्षित रहेको भन्दै बचाउ गर्न थालेको छ ।

अहिले बिरामी र उहाँका आफन्तले घटनाको विरोध गर्दै न्याय पाउनुपर्ने माग गर्दै आएका छन् ।