पोखरामा खोलाले बगाउँदा दुई युवा बेपत्ता

असार २७, २०७४ मा प्रकाशित | 856 views

पोखरा ।

पोखरा–लेखनाथ महानगरपालिकाको वडा नं १८ चङ्खपुरमा हर्पन खोलाले बगाउँदा दुई युवा बेपत्ता भएका छन् ।

माछा मार्न गएका महानगर–३ नदीपुरका २४ वर्षीय ईन्द्र पुन र ललित पुनलाई खोलाले बगाएको र उनीहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web