काठमाडौं ।

पूर्वसभासद एवं नयाँ शक्ति नेपालका नेता शिवचन्द्र कुशवाहा माओवादी केन्द्रमा फर्किएका छन् । उनी माओवादी छाडेर सद्भावना पार्टी हुँदै नयाँ शक्तिमा पुगेका थिए ।

सोमबार कुशवाहा लगायतका नेताहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका छन् । माक्र्सवादी विचार, क्रान्तिकारी सिद्धान्त र जनताप्रतिको जिम्मेवारी भुल्न नसकेर माओवादी केन्द्रमा फर्किएको कुशवाहाले बताए ।

कार्यक्रममा प्रचण्डले ढिलो वा चाँडो सबै माओवादीहरु एक ठाउँ आएर देशको नेतृत्व लिनुपर्ने बताएका छन् ।

उनले अघि भने, ‘सबै माओवादी घर फर्किनुको बिकल्प छैन । बाबुरामजी पनि छिट्टै र्फकनुपर्छ, सबै नेता फर्केपछि एक्लै र्फकनुको अर्थ पनि रहँदैन । वैद्यजी, विप्लवजी पनि र्फकनैपर्छ, अन्त जाने कुनै ठाउँ छैन ।’

अर्को एक प्रसंगमा उनले स्थानीय जुनसुकै जिते पनि काम माओवादीकै गर्नु पर्ने बताएका छन् । प्रचण्डले भने, ‘भर्खरै छवटा प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।

28.12¡ÆC