प्रधानमन्त्रीको प्रेस संयोजकमा गोविन्द परियार नियुक्त

असार २६, २०७४ मा प्रकाशित | 1118 views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस संयोजकमा गोविन्द परियार नियुक्त हुनुभएको छ ।

अन्नपूर्ण पोष्ट दैनिकका वरिष्ठ समाचारदाता परियारलाई सोमबारको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको प्रेस संयोजकमा नियुक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

समाजशास्त्रमा स्नातकोत्तर परियार विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । परियारले आमसञ्चार विषयमा संयुक्त राज्य अमेरिकाको ओहायो विश्वविद्यालयबाट ६ महिने कोर्षसमेत गर्नुभएको छ ।

यसअघि, परियारले समय साप्ताहिक, नागरिक दैनिकमा समेत काम गरिसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web