संविधान संशोधन विदेशी डिजाइन : ओली

असार २५, २०७४ मा प्रकाशित | 1256 views

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय चुनावमा धेरै ठाउँमा एमालेले एमालेलाई हराएको भन्दै अन्तरघातीलाई निर्मम कारवाही हुने चेतावनी दिएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले संविधान संशोधनको हल्ला फेरि सत्तापक्षले गर्न थालेको भन्दै विदेशीले डिजाइन गरेको त्यो प्रस्ताव कुनै हालतमा पास हुन नदिने बताए ।

उनले हिमाल, पहाड र तराईलाई अलग गर्ने योजना सफल हुन नदिने बताए । ओलीले एमाले विरुद्ध विदेशीकै उक्साहटमा गठबन्धन बनेको र त्यो गठबन्धलाई जनताले चुनावबाट परास्त गरेको बताए ।

उनले अदालत, निर्वाचन आयोग स्ता संवैधानिक अंगहरु सरकारको लाचार छायाँ बन्न लागेको भन्दै चिन्ता व्यक्त गरे । ओलीले भरतपुर महानरपालिकाको प्रकरणमा अदालतले अहिलेसम्म फैसला दिन नसक्नु त्यसको उदाहरण भएको टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web