एमाले अरुको सरकारमा जाँदैन आफैं बहुमत ल्याएर सरकार बनाउँछ -ओली

असार २४, २०७४ मा प्रकाशित | 1055 views

एमाले अरुको सरकारमा जाँदैन आफैं बहुमत ल्याएर सरकार बनाउँछ -ओली

धनकुटा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले तत्काल सरकार नजाने वताउनुभएको छ ।

अहिले सरकारमा जान हतार नभएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले स्पष्ट बहुमत ल्याएर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने बताउनुभयो ।

धनकुटाका सात वटै स्थानिय तहमा एमालेले विजयी हासिल गरेपछि आज धनकुटामा आयोजना गरिएको विजयी सभालाई सम्वोधन गर्नुहुदै अध्यक्ष ओली सवै तहका निर्वाचन सम्पन्न भएपछि वहुमत ल्याएर एमाले कै नेतृत्वमा सरकार गठन हुने दावी गर्नुभयो ।

साथै अध्यक्ष ओलीले निर्वाचित जनप्रतिनिधिहरुलाई वधाई दिदै जनताले दिएको जनमतको कदर गरि जनताको हित सदैव समर्पित भएर काम गर्न आग्रह गर्नुभयो ।

विजयीसभालाई सचिव प्रदिप ज्ञवाली,प्रदेन न.१ का संयोजक भिम आचार्य,केन्द्रिय सदस्य हिक्मत कार्की,प्रचारविभाग उपप्रमुख सुर्य थापा,जिल्ला कमिटि अध्यक्ष राजेन्द्र राई लगायतले सम्वोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web