विराटनगर ।

विराटनगर महानगरपालिकाको पछिल्लो मतगणना परिणाम अनुुसार प्रमुुखका उमेदवार भिम पराजुुलीले १२ हजार ५ सय ४९, एमालेका विनोद ढकालले ८ हजार ८ सय ८७ तथा संघिय समाजवादी फोरमका उमेस यादवले ८ हजार ६ सय ८७ मत प्राप्त गर्नुु भएको छ ।

यसैगरी उप–प्रमुुखमा नेपाली कांग्रेसकी इन्दुु कार्कीले १० हजार ७ सय ७८ , माओवादी केन्द्रकी नमिता न्यौपानेले ५ हजार ७ सय ७८ र लोकतान्त्रीक फोरमकी सुुची चौधरीले ५ हजार ७ सय ३६ मत प्राप्त गर्नुु भएको छ ।

विराटनगर महानगरपालिकाको १९ वटा वर्डा मध्ये आठवटा वर्डाको मतगणनाकार्य सम्पन्न भइ सकेको छ ।

26.12¡ÆC