काग्रेंसको ऐतिहासीक किल्ला भत्काउने नगर प्रमुख बिपीन ओझा को हुन् ?

असार २१, २०७४ मा प्रकाशित | 2695 views

डडेल्धुरा। स्थानीय तहको निर्वाचनमा अमरगढी नगरपालीमा एमालेको लालकिल्ला बनाउने नबनिवार्चीत बिपीन ओझा हो हुन भने धेरैलाई चासोको बिषय बनेको छ ।

नगर प्रमुख बिपीन ओझा को हुन् ऐतिहास..

२०५१ सालमा नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियूको सदस्यता लिएर बिद्यार्थी राजनीतिमा सक्रीय रहेका ओझाले २०५३ सालमा प्र.क कोषाध्यक्ष, सचिबको जिम्मेवारी समालेका थिए ।

उनले अनेरास्वयूको डडेल्धुरा जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, उपाध्यक्ष, केन्द्रिय सदस्य हुदैँ महाकाली ईन्चार्ज समेतको जिम्मेवारी सफलता पुर्वक वहन गरी सकेका छन् । यस्तै राजनीति गर्ने नेताहरु समय समयमा जन अनुमोदीत पनी हुनु पर्छ ।

२०६२ सालमा उहाँ डडेल्धुरा जिल्लाको मुटुमा रहेको त्तकालीन शिक्षा क्याम्पसमा निबिसंघको किल्ला भत्काउदै सिङगो टिम सहीत स्ववियू उप–सभापती निर्वाचीत हुन भयो । स्ववियू उप सभापति हुदाँ क्यापसममा शैक्षिक गुणस्तर बिद्यार्थी हक हितका सवालमा उहाँले गरेको अगुवाईका कारण २०६५ सालको स्ववियू निवार्चनमा सभापती समेत निवार्चित हुन भयो । उहाँ सानै देखी लगन शिल, ईमान्दार, सामाजीक सेवामा सर्मपित भएका हरेक जिम्मेषरीहरु सफताका साथ निर्वाह गर्न सफल हुन भयो । गाउँघरमा हुने सबै सामाजिक कार्यहरुमा निकै सक्रीय थिए ।

डडेल्धुराको सदमुकाम अमरगढी नगरपालीकाका मेयर  बिपीन ओझाको राजीनिती र समाजीक क्षेत्रको बारेमा चर्चा गरौँ ।

करिब पाचँ पटक नेपालको प्रधानमन्त्रीपद समाली सकेका सेर बहादुर देउवाको  जिल्लाको एक आङगिक क्याम्पसबा उहाँले आफनो राजनीतिको प्रारम्भ भयो । उनले २०५१ सालमा नेकपा एमाले निकट भातृ संगठन अनेरास्वूयको सदस्यता लिएर केही महिनामै कोषाध्यक्षको जिम्मेवारी समाले, र ओझा अनेरास्वयूको जिल्ला कमिटी सदस्य,सचिवालय सदस्य, उपाध्यक्ष, केन्द्रिय सदस्य हुदैँ महाकाली ईन्चार्ज बने २०६१ सालमा उहाँ स्ववियू उप सभापती र २०६५ सालमा त्तकालीन शिक्षा क्याम्पसको सभापती भएका थियो । उहाँको सभापतीको कार्यकाल समापन भए पनी त्रिबीले लामो समय सम्म स्ववियूको  निर्वाचन गर्ने नसके पछि करिब बिस बर्ष सम्म नै उहाँले क्याम्पसलाई कुनै पनी अनियमीता हुन नदिए क्याम्पसको पढाई भने शिक्षकहरुले नै राजनीति गर्न थाले पनी भताभूगं भयो । उनले त्तकालीन अनेरास्ववियू  उपाध्यक्ष सुरेन्द्र मल्ललाई क्याम्पस बचाउ अभियान संञ्चालन गरी बिभिन्न अनियमीताहरु  र कर्मचारी नियूक्त लगायतका बिषमा निगरानी गरी यूनियन निकट बिद्यार्थीहरुले गरी रहेका दादागिरी रोक्न सफल भए ।

समाजीक क्षेत्रमा टाउको टेकेर भएपनी लाग्ने मेयर ओझा अहिले राजनीति शास्त्र र जनसंख्या शिक्षामा एमएड पास गरी सकेका छन् ।

बिद्यार्थी राजनीती छोडेर पार्टीको राजनिती पनी उहाँले पहिलो नगरको वार्ड कमिटी उप सचिब हुदैँ सचिब नगरकमिटी सदस्य, रही अहिले अमरगढी नगरपालीकाको नगरकमिटी अध्यक्ष छन् ।

स्थानीय तहको निर्वाचनमा उनले एमाले जनको मात्र नभई काग्रेसहरुको पनी मन जिते अनी बन्ने नगर प्रमुख ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web