कैलालीको गौरीगङ्गा एमाले विजयी

असार १९, २०७४ मा प्रकाशित | 742 views

कैलाली ।

कैलालीको गौरीगङ्गा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका भीमबहादुर देउवा पाँच हजार ८९१ प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का देवीदत्त कँडेलले पाँच हजार ८३० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मोहनराज जोशीले बताउनुभयो ।

यसैगरी, उपप्रमुखमा एमालेकी अञ्चला चौधरी छ हजार १४३ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम (माओवादी केन्द्र)का करुणा चौधरीले पाँच हजार ३७३ मत प्राप्त गर्नुभएको छ ।

कैलालीको जानकी गाउँपालिकाको अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका प्रदीपकुमार चौधरी पाँच हजार ५७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गङ्गादेवी चौधरीले चार हजार २२१ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web