इलाम ।

इलामको माइ नगरपालिकामा एमालेका दिपककुमार थेवे विजयी हुनु भएको छ । थेवेले ६ हजार ४८ मत ल्याउनु भएको छ । निकटम प्रतिद्धन्दी नेपाली काँग्रेसका हेमकुमार कार्की (विष्णु) ले ४ हजार ५सय २६ मत ल्याउनु भयो ।

उपप्रमुखमा नेकपा एमालको विष्णुमाया आचार्य (रिजाल) विजयी हुनु भएको छ । उहाँले ५ हजार ९ सय ९६ मत ल्याउनु भयो । निकटम प्रतिद्धन्दी नेपाली काँग्रेसका चन्द्रमाया लिम्वु ले ४ हजार ६ सय ८३ मत ल्याउनु भयो ।

21.12¡ÆC