पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य घट्यो

असार १८, २०७४ मा प्रकाशित | 1313 views

काठमाडौँ ।

नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ ।

निगमले आइतबरा राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल र खाना पकाउने एलपी ग्यासको पनि मूल्य घटाइएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा २ र २ रूपैयाँ घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर ९८ रुपैयाँमा पाइनेछ । यस्तै डिजेल र मट्टितेल लिटरमा २ र २ रुपैयाँ सस्तो भएर प्रतिलिटर ७४ रुपैयाँ कायम भएको छ ।

यसअघि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ७६ रुपैयाँ पर्दथ्यो । खाना पकाउने एलपी ग्यासको मूल्य घटाएसँगै अब ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ भएको छ ।

आन्तरिक तर्फको हवाई इन्धनमा पनि प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ । यसअघि ८६ रुपैयाँ प्रतिलिटर रहेको हवाई इन्धनको मूल्य अब ८४ रुपैयाँ हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web