प्यूठान ।

प्यूठान जिल्लाको माण्डवी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का श्रीधर रोका १ हजार ७५३ मत ल्याई विजय हुनुभएको छ ।

उहाँका निकटतम् प्रतिद्धन्द्धी नवराज अधिकारीले १ हजार ७४१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की मुगा सुनारले १ हजार ८३४ मत प्राप्त गरी विजय हुनुभएको छ ।

उहाँका निकटतम् प्रतिद्धन्द्धी नेकपा (एमाले) की सम्झना घर्तीले १ हजार ७७१ मत प्राप्त गर्नुभएको छ ।

15.87¡ÆC