७ नम्बरमा कसले कहा–कहा जित्यो ?

असार १७, २०७४ मा प्रकाशित | 1248 views

धनगढी । काग्रेस विजयी भएका स्थानीय तह

१– बाजुराको हिमाली गाउँपालिका

२–बाजुराको छेडेदह गाउँपालिकामा

३– बाजुराको बडिमालिका नगरपालिका

४– दार्चुलाको महाकाली नगरपालिका

५– बझाङको काँडा गाउँपालिका

६– डडेल्धुराको गन्यापधुरा गाउँपालिका

७– डडेलधुराको आलिताल गाउँपालिका
८– डडेल्धुराको भागेश्वर गाउँपालिका

९– डोटीको केआई सिंह गाउँपालिका

१०– अछामको कमलबजार नगरपालिका

११– दार्चुलाको शैलेशिखर नगरपालिकाका

१२– दार्चुलाको मालिकाअर्जुन गाउँपालिकाका

१३– बझाङको बुंगल नगरपालिकाका

१४– बझाङको सुर्मा गाउँपालिकाका

१५– डोटीको बड्डीकेदार गाउँपालिका

१६– बाजुराको त्रिबेणी नगरपालिका

१७– बैतडीको सुर्नया गाउँपालिका

१८– बैतडीको दशरथचन्द नगरपालिका

१९– बैतडीको शिवनाथ गाउँपालिकाका

२०– कैलालीको जोशिपुर गाउपालिका

एमाले विजयी भएका स्थानीय तह

१– बाजुराको गौमुल गाउँपालिकाका

२– बाजुराको पाण्डवगुफा गाउँपालिका

३– दार्चुलाको अपिहिमाल गाउँपालिका

४– दार्चुलाको लेकम गाउपालिका

५– बझाङको तल्कोट गाउँपालिका

६– बझाङको दुर्गाथली गाउँपालिका

७– बझाङकै बित्थडचिर गाउँपालिका

८– बझाङको मस्टा गाउँपालिका

९– बझाङको थलारा गाउँपालिका

१०– डडेल्धुराको अमरगढी नगरपालिका

११– बैतडीको पन्चेश्वर गाउँपालिकामा

१२– डडेलधुराको नवदुर्गा गाउँपालिका

१३– डोटीको पूर्वीचौकी गाउँपालिका

१४– बाजुराको स्वामीकार्तिक गाउँपालिकाका

१५– दार्चुलाको नौगाढ गाउँपालिका

१६ – कैलालीको चुरे गाउपालिका

१७ – डोटीको सायल गाउँपालिका

माओवादी केन्द्र विजयी भएका स्थानीय तह

१– डडेल्धुराको अजयमेरु गाउँपालिकाका

२– दार्चुलाकै मार्मा गाउँपालिका

३–  कञ्चनपुरको लालझाडी गाउँपालिका

४– डोटीको बोगटान गाउँपालिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web