पत्रकार महासंघका पूर्व डडेल्धुरा शाखा अध्यक्ष बोहरा वडाध्यक्षमा विजयी

असार १७, २०७४ मा प्रकाशित | 1585 views

डडेल्धुरा । नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका पूर्व अध्यक्ष केशव बोहरा वडाध्यक्षमा विजयी भएका छन् ।

डडेल्धुराको परशुराम नगरपालिका ७ को वडाध्यक्षमा बोहरा विजय भएका हुन् । एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार बोहराले ३ सय ९६ मत ल्याएर विजय भएका हुन् ।

उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका जयानन्द भट्टलाई ८ मतपछि पार्दै विजयी भए । कांग्रेसका उम्मेदवार भट्टले ३ सय ८८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web