डोटीको केआई सिंह गाउँपालिकामा नेपाली कांग्रेसको पूरै प्यानल विजयी

असार १६, २०७४ मा प्रकाशित | 1020 views

डोटी । डोटीको केआई सिंह गाउँपालिकामा नेपाली कांग्रेसको पूरै प्यानल विजयी भएको छ । ७ वडा रहेको यस गाउँपालिकामा ३७ पदका लागि भएको निर्वाचनमा सबै पदमा नेपाली कांग्रेस विजयी भएको हो ।

अध्यक्षमा नेपाली कांग्रेसका लोकेन्द्र शाहीले प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मत अन्तरले विजयी हासिल गरेका छन । शाहीले ३ हजार १ सय ८८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज जोशीले १ हजार ६ सय २६ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा कांग्रेसकै मिना विष्टले ३ हजार १ सय ७५ मत पाएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी निर्मला जोशीले १ हजार ६ सय १९ मत प्राप्त गरेकी छन् ।

यस गाउँपालिकामा कांग्रेसले ७ वटै वडामा वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यहरु सबैमा विजय  हात पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web