भोजपुरको अरुण गाउँपालिका वडा १ मा कांग्रेस बिजयी

असार १५, २०७४ मा प्रकाशित | 1136 views

भोजपुर ।

स्थानिय तह निर्वाचन अन्तर्गत भोजपुरको अरुण गाउँपालिकामा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ ।

अरुण गाउँपालिका वडा नं १ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवार नगेन्द्र खत्री विजयी भएका हुन् ।

खत्रीले ५सय ८२ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका जीवन तामाङले ४ सय ६६ मत प्राप्त गरे ।

यता नेपाली कांग्रेसमा गाउँपालिका अध्यक्षका उम्मेदवार गजेन्द्रबहादुर कार्कीले ५सय ६५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार नारायण घिमिरेले ४ सय ६९ मत प्राप्त गरे ।

त्यस्तै माओवादी केन्द्रका उम्मेदवार विमल खड्काले १ सय ७ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा कांग्रेस ५सय ८०, एमाले ४सय ७० माओवादी केन्द्रका उम्मेदवारले १सय १३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web