झाडापाखालाले १ को मृत्यु, १० सिकिस्त

असार १३, २०७४ मा प्रकाशित | 1090 views

सिरहा ।

सिरहाको लक्ष्मीपुर पतारी गाँउपालिका सीतापुर टोलमा झाडापखालाका कारण एकको मृत्यु भएको छ भने १० जना बिरामी भएका छन् ।

झाडापाखालाले सिकिस्त ७० वर्षीया मागेन यादवको मृत्यु भएको छ ।

यादव झाडापखालाका कारण निकै कमजोर र सिकिस्त भएपछि उनलाई लहान ल्याउने तयारी भइरहेका बेला मृत्यु भएको स्वास्थ्य चौकी सीतापुरका इन्चार्ज चन्द्रपकाश पण्डितले जानकारी दिनुभयो ।

जङ्गली च्याउ खाँदा बालकको मृत्यु

पाँचथर ।

जङ्गली च्याउ खाँदा मिक्लाजुङ गाउँपालिका–७ लुम्बाफेमा एक बालकको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी चन्द्रबहादुर माखिमका नाति १० वर्षीय सङ्गम छन् ।

जङ्गली च्याउ खाँदा बिरामी परेकी उनकी नातिनी सात वर्षीया सपनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web