फोहरबाट विद्युत उत्पादन शुरु

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले आजदेखि फोहरबाट बायोग्याँस निकाल्न शुरु गरेको छ ।

एकीकृत दिगो फोहरमैला व्यवस्थापन परियोजना सञ्चालनका लागि कामपाको २० प्रतिशत र युरोपेली सङ्घको ८० प्रतिशत गरी रु एक करोड ८२ लाख लगानी गरिएको छ ।

प्रतिक्रिया

TOP