आधुनिक बस किन्न साझा यातायातले ५ करोड पायो

असार १३, २०७४ मा प्रकाशित | 838 views

काठमाडौं ।

काठमाडौ महानगरपालीकाले काठमाडौ उपत्यकामा सार्वजनिक यातायातको सुधारका लाग थप १३ वटा नयां सुविधा सम्पन्न साझा बस खरीद गर्न साझा यातायात सहकारी संस्था लिमिटेड लाई ५ करोड रुपैयाँ प्रदान गरेको छ ।

उक्त रकम हस्तान्तरणपछि काठमाडौ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जेष्ठ नागरीकका लागि निशुल्क स्वास्थ्य परिक्षण गर्ने काम महानगर पालीकाले सुरु गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले काठमाडौ महानगर पालीका लाई २४ सै घण्टा खुल्ला र जिबन्त राख्न के कस्ता निति र सुरक्षा अबलम्बन गर्न पर्छ भन्ने बारेमा छलफल सुरु गरिसकेको जानकारी दिनुभयो ।

प्रमुख शाक्यले काठमाडौ उपत्यकामा मेट्रो र मोनो रेल सञ्चालनका लागि पनि विभिन्न चरणमा कुरा भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web