मताधिकार प्रयोग गर्न राष्ट्रपतिको अनुरोध

असार १३, २०७४ मा प्रकाशित | 923 views

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि हुने स्थानीय तह निर्वाचनमा उत्साह र उमङ्गका साथ सहभागी भई संविधान प्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई अनुरोध गर्नुभएको छ ।

राष्ट्रपतिले आज दिनुभएको सन्देशमा देश संघीय संरचनामा गएको परिप्रेक्ष्यमा नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र सबै निर्वाचन सम्पन्न हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै स्थानीय तह निर्वाचनको उत्तिकै महत्व रहेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web