काग्रेस कार्यकर्ताले एमाले वडाध्यक्ष उम्मेद्धारका भाईलाई कुटे

असार १३, २०७४ मा प्रकाशित | 821 views

सुनसरी ।

इटहरी उमनपा–१७ का नेकपा एमालेका वार्ड सहसंयोजक पदम सञ्जेललाई नेपाली काग्रेंसका कार्यकर्ताले गएराती कुटपिट गरेका छन् ।

साथी चन्द्र पोखरेलका विमारी आफन्तलाई भेटन गएको समयमा काग्रेसका कार्यक्रताहरु हर्क कार्की, खेम पन्धाक, चन्दन नायक, पदम राई, महेन्द्र राईलगायतको समुहले आफुलाई आक्रमण गरेको पीडितले बताउनुभयो ।

पदमका दाजु लोकेन्द्र नेकपा एमालेको तर्फबाट इटहरी वडा नं। १७ का वडा अध्यक्षका उमेद्वार हुन् ।

विरामी भेटन गएकावेला मत गडवड गर्न लागको भन्दै आफुलाई कुटपिट गरेको उनले बताउनुभयो । कुटपिटका क्रममा ‘गोली ठोक’ भन्दै डर त्रास देखाएको उहाले बताउनुभयो ।

कुटपिटबाट अनुहारमा चोट लागेका पदमको इटहरी स्थित एपेक्स अस्पतालमा उपचार भयो ।

घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web