रुकुम ।

असार १० गते रुकुमको सानीभेरी नदिमा नुहाउँदा बगेका सिस्ने गाउपालिका ३ पोखरा रुकुमका ३५ बर्षिय दल बहादुर खड्कको शव फेला परेको छ ।

जिल्लाको गाराघाट स्थित सानीभेरी नदि किनारमा आज बिहान माछा मार्न गएका स्थानीयहरुले शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।

बगेको दिनदेखि स्थानीयहरुले खोजीकार्य जारी राखेको भएपनि ३ दिन पछि नदि किनारमा शव फेला परेको हो ।

22.41¡ÆC