काठमाडौं ।

गृहमन्त्री जनार्दन शर्माले ढुक्क भएर निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गर्नुभएको छ ।

आज काठमाडौंमा भएको साक्षात्कारमा उहाँले दोश्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा मिलाएकाले ढुक्क भएर निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गर्नुभयो ।

गृहमन्त्री शर्माले भन्नुभयो पहिलो चरणको निर्वाचनलाई समेत विश्लेषण गरेर सुरक्षा योजनालाई थप विकसित र परिमार्जन गरिएको बताउनुभयो ।

16.02¡ÆC