गुल्मीमा दुई पत्रकार माओवादीबाट स्थानिय चुनाव लड्दै

असार ११, २०७४ मा प्रकाशित | 1021 views

गुल्मी ।

पत्रकार महासंघ जिल्लाको सह सचिव र एक पत्रिकाका सम्मादक नै रहेका दुई पत्रकार माओवादी कोटाबाट स्थानिय चुनाव लडेका छन् ।

स्वतन्त्र पत्रकारिताको वकालत गर्ने पत्रकार नै दलिय झण्डा बोक्दै चुनावमा होमिएपछि जिल्लामा यसको चर्चा चुलिएको छ ।

जिल्लाको चन्द्रकोट गाउँपािलका वडा नम्वर–१, साविकको दिव्रुङ्ग गाविसमा वडा अध्यक्षमा माओवादी केन्द्रका तर्फबाट पत्रकार घनाश्याम खरेल र रेसुङ्गा नगरपालिका वडा नम्वर– ६  साविकको अर्खलेमा वडाध्यक्षमा गोपाल मरासिनी  प्रतिष्पर्धामा उत्रिएका हुन् ।

खरेल नेपाल पत्रकार महासंघ गुल्मीको सह–सचिव हुन् मरासिनी सुराकपत्र साप्ताहिकका सम्पादक हुन् । उनि माओवादी निकटका रुपमा चिनिंदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web