जेठानी देउरानीबीच महिला सदस्यको लागि चुनावी भिडन्त : सासुको टाउको दुखाइ

असार ११, २०७४ मा प्रकाशित | 972 views

काठमाडौं । गुल्मी सदरमुकाम तम्घासको पुतलीबजारमा वल्लो घरमा एमालेको झन्डा फहराएको छ भने, पल्लो घरमा कांग्रेसको । वल्लो र पल्लो घरका जेठानी देउरानी एउटै पदका लागि दुइृ पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन् ।

यो दृश्य हो रेसुङ्गा नगरपालिका वडा नम्बर १ को । जहाँ जेठानी देउरानीबीच महिला सदस्यको लागि चुनावी भिडन्त हुँदैछ । कांग्रेसबाट जेठानी लक्ष्मी पाण्डे र एमालेले उनकी देउरानी गीता पाण्डेलाई उठाउको छ ।

८० बर्षीया सासुलाई भने दुइ वटै बुहारीको उत्तिकै माया लाग्ने भएकाले कुन बुहारीलाई भोट दिने भन्ने समस्या भएको  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web