पूर्वआइजिपीका कमान्डर खाग तस्करीमा संलग्न

असार ११, २०७४ मा प्रकाशित | 926 views

पूर्वआइजिपीका कमान्डर खाग तस्करीमा संलग्न

काठमाडौं ।

हरेक जेलभित्र जेलर र प्रहरीको आन्तरिक व्यवस्थापन हुन्छ। जहाँ कैदीमध्येबाटै भाइ नाइके, नाइके र चौकीदार छानिन्छन्। उनीहरूले नै जेलभित्र अनुशासनलगायत सबै किसिमको व्यवस्थापन गर्छन्। डिल्लीबजार जेलमा खाग तस्करीको आरोपमा जेल परेका यामकुमार पुन चौकीदार छन्। उनै पुनको निर्देशनअनुसार पूर्वआइजिपीहरू जेलमा चल्नुपर्ने हुन्छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

बिहीबार पुनले जेलको नियमबारे पूर्वआइजिपीहरूलाई जानकारी गराएका थिए। जेलभित्रै मेसमा उनीहरू लाइन बसेर खाना खाने गरेका छन्। जेलमा आफूहरूले सबैलाई समान व्यवहार गर्ने जेलर कार्की बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web