कञ्चनपुर ।

कञ्चनपुर जिल्लामा असार १४ गते हुने निर्वाचनका लागी मतदान अधिकृतहरुलाई आज आवश्यक समाग्रीहरु हस्तान्तरण गरिएका छन ।

मतपेटी,मतपत्र,स्वस्तीक छाप लगाएतका आवश्यक समाग्रीहरु जिल्ला निर्वाचन कार्यालयले हस्तान्तरण गरेको छ ।

आज पुर्नवास नगरपालीका,बेलौरी नगरपालीका,बेल्डाडी गाउपालीका,लालझाडी गाउपालीका,कृष्णपुर गाउपालीकाका मतदान अधिकृतहरुलाई समाग्री वुझाईएको र भोली सदरमुकाम नजिकका नगरपालीकाहरुका मतदान अधिकृतहरुलाई समाग्री वुझाईने छ ।

23.66¡ÆC