राष्ट्रपति र उपराष्ट्रपतिको सुविधा कति ?

असार ६, २०७४ मा प्रकाशित | 1152 views

<p style="text-align: justify;">काठमाडौं ।&nbsp;राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पारित भएसंगै राष्ट्रपति र उपराष्ट्रपतिका लागि सरकारले मासिक खर्च करिब २ लाख ६३ हजार रुपियाँ बेहोर्ने भएको छ ।&nbsp;</p><p style="text-align: justify;">राष्ट्रपतिका लागि १ लाख ५२ हजार ५ सय ३४ रुपियाँ र उपराष्ट्रपतिका लागि १ लाख ९ हजार ६ सय १६ &nbsp;रुपियाँ मासिक खर्च हुने विधेयकमा उल्लेख छ ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web