पोखरा ।

प्याराग्लाईडिगं उडान गर्ने क्रममा पोखराको फेवातालमा डुवेर १ जनाको मृत्यु भएको छ ।

प्रशिक्षणको क्रममा प्याराग्लाईडिड दूर्घटना हुदा आज पोखरा ३३ भरत पोखरीका २७ बर्षीय प्रभात सुवेदीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

22.63¡ÆC