सरकारी अधिकृत काठ तस्करीमा….

असार ४, २०७४ मा प्रकाशित | 934 views

<p>काठमाडौं । लुम्बिनी विकास कोष परिसरमा हरेक वर्ष आगो लाग्नुको रहस्य खुलेको छ ।&nbsp;विकास कोषमा नवस्थपति संरक्षणको जिम्मा लिएर बसेका अधिकृतले नै काठ तस्करीका लागि आगो लगाउने गरेको रहस्य खुलेको हो&nbsp;।</p><p>किवास कोषले आगजनी हुन नदिन कडा निगरानी गरे पनि बर्सौंदेखि नियन्त्रण हुन सकेको थिएन ।<br><br>विकास कोषका सदस्य सचिव अजितमान तामाङले सुनियोजित रुपमा आगो लगाउने गरिएको बताउँदै आए पनि व्यक्ति पक्राउ पर्न सकेका थिएनन् ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web