४ महीने छोरी सहित २१ बर्षीय महिला नदीमा हामफालेर बेपत्ता

असार ३, २०७४ मा प्रकाशित | 1012 views

कालिकोट ।

कालिकोट जिल्ला खाडाचक्र नगरपालिका वार्ड नं २ निवासि  २१ वर्षीया ऐनकला बिक र उनका नावालक ४ महीनाका छोरा नदीमा बेपत्ता भएका छन ।

शुक्रबार ऐनकलाले कालिकोटको मान्मखाडाचक्र नगरपालिका २ स्थीत तिला नदीमा रहेको सेरिघाटको पुलबाट बच्चा संगैहाम फाले पछि आमा छोरा बेपत्ता भएका हुन ।

उनले नदीमा हाम फाल्नुको कारण पत्ता नलागेपछि परिवार संगको कलहका कारण उनले नदीमा हाम फालेको हुन स्क्ने प्रहरीले अनुमान गरेको छ ।

नदीमा बेपत्ता ऐनकलाको प्रहरी र स्थानियले खोजि जारि राखेपनि उनको पत्तो नलागेको प्रहरीले जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web