पेट्रोलियम पदार्थको मूल्य घट्यो,आज राति १२ बजेदेखि लागू हुने

असार २, २०७४ मा प्रकाशित | 1038 views

<p>&nbsp;काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।</p><p>निगमले तीन वटै पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा घटाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल १ सय रुपैयाँमा पाइनेछ । डिजेल र मट्टितेल ७६ रुपैयाँ लिटर कायम भएका छन् । खाना पकाउने एलपी ग्यासको मूल्य भने घटाइएको छैन ।</p><p>&nbsp;</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web