राष्ट्रपतिद्धारा जेनेभामा अन्तर्रा्ष्ट्रिय श्रम सम्मेलनमा सम्वोधन

असार २, २०७४ मा प्रकाशित | 728 views

काठमाडौं ।

विद्यादेवी भण्डारीले महिलाको शक्ति सिर्जनशीलता, संस्कृति तथा ऐक्यबद्धताका आधारमा हुने भएकाले सो क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।

जेनेभामा अन्तर्रा्ष्ट्रिय श्रम सम्मेलनको १०६ आँैं सत्रलाई आज यहाँ सम्बोधन गर्दै उहाँले महिलाको सामाजिक, आर्थिक तथा राजनीतिक स्तरलाई माथि उठाउन राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रले जोड दिनुपर्ने बताउनुभयो ।

सूचना प्रविधिको क्रान्तिसँगै विश्व श्रम बजारमा ठूलो सङ्ख्यामा महिलाको पहुँच बढेको छ भन्दै उहाँले दूरसञ्चारलाई सशक्तीकरणको माध्यम बनाई ब्रह्माण्डलाई प्रविधिसँग जोडेर पहुँच विस्तार गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web