सल्यानमा घर भत्किदा आमा छोराको मृत्यु

असार १, २०७४ मा प्रकाशित | 1006 views

सल्यान ।

सल्यानमा घर भत्किदा आमा छोराको मृत्यु भएको छ । आज बिहान  घर मर्मत गर्ने क्रममा घर भत्किदा आमाछोराको मृत्यु भएको हो ।

मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका वडा न २ डिग्रे निवासी २४ वषिर्या शुशिला घर्ती र निजको १८ महिनाको छोरा टिकाराम घर्ती रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

यस्तै घर भत्किदा २१ वर्षिय खकेन्दै घर्ती घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

खरको छाना फालेर जस्तापाता हाल्नका लागि तयारी गर्दै गर्दा घरको धुरी बलो बाच्एिपछि आमाछोरा च्यापिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web