निर्वाचन आयोगको असहमति प्रदेश नम्बर २ को चुनाव सार्ने निर्णयमा

असार १, २०७४ मा प्रकाशित | 782 views

काठमाडौं । निर्वाचन आयोगले प्रदेश नम्बर २ को चुनाव असोज २ गते गर्ने निर्णयमा आफ्नो सहमति नभएको बताएको छ ।

आयोगको असहमतिका बीच सरकारले राष्ट्रिय जनता पार्टीसँग प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति गरेको थियो । लगतै आयोग पदाधिकारीहरुलाई बोलाएर प्रदेश नम्बर २ मा असोज २ गते चुनाव गर्ने प्रस्ताव राखेका छन् ।

तर, सरकारको प्रस्तावमा आयोगले सहमति जनाएको छैन । चुनाव सार्न सहमति नजनाएको भन्दै प्रमुख आयुक्त अयोधीप्रसाद यादवले भने, ‘नो कमेन्ट ।’

आयोगका सचिव गोपीप्रसाद मैनालीले आफूहरुको असहमतिको कुनै अर्थ नहुने भएपनि आफूहरु खुसी नएको बताए । आफूहरुले असहमति जनाएपनि चुनावको मितिबारे निर्णय गर्ने अधिकार सरकारको हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web