दुई नम्बर प्रदेशमा चुनावको तयारी सकियो – निर्वाचन आयोग

जेष्ठ ३१, २०७४ मा प्रकाशित | 984 views

काठमाडौं । सरकारले दोस्रो चरणका लागि तय गरेको निर्वाचनमध्ये प्रदेश नम्बर २ र ५ मा हुने निर्वाचन सार्ने चर्चा चलिरहेका बेला निर्वाचन आयोगले भने प्रदेश नम्बर ५ र २ को निर्वाचन तयारी झनै मजबुत रहेको बताएको छ ।

आयोगले अहिले सबै प्रदेशमा निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामाग्रीहरु पुर्‍याइसकेको बताएको छ । राजनीतिक वातावरण विगि्रएको प्रदेश नम्बर २ र ५ मा निर्वाचन तयारी झनै प्रभावकारी रहेको आयोगले बताएको हो ।

आयुक्त नरेन्द्र दाहालले केही पहाडी जिल्लामा थोरै मात्रामा निर्वाचन सामग्री ढुवानी गर्न बाँकी भए पनि प्रदेश नम्बर २ र ५ भने सबै सामाग्री पुर्‍याइसकेको जानकारी दिए । उनले ती दुई प्रदेशमा मतपत्र, मतपेटिका, मतदान स्थलमा चाहिने सबै मसलन्द सामाग्रीहरु समेत पठाइसकेको बताए ।

आयोगका अनुसार दुई नम्बर र ५ नम्बर प्रदेशमा अन्य प्रदेशमा भन्दा बढी चुनावप्रति नागरिक उत्साहित रहेको पाइएको छ । ‘निर्वाचन तथा मतदाता शिक्षामा पनि जनता बढी सक्रिय छन्, यस्तो अवस्थामा अहिले आएर निर्वाचन नगराउनुको विकल्प हुँदैन,’ आयुक्त दाहालले बताए ।

यसैवीच दुई नम्बर प्रदेशमा प्रमुख दलले आफ्ना उम्मेदवार घोषणा नगर्दा चुनावको माहौल नबनेको स्थानीय सरकारी अधिकारीहरुको गुनासो छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web