नेपालगञ्ज ।

राष्ट्रिय जनता पार्टीले जर्वजस्त गरेको तराई बन्दको अवज्ञा गर्दै नेपालगञ्जका नागरिकहरुले सबै कामकाज सुचारु गरेका छन् ।

विद्यालय, सवारी साधन, पसल, व्यवसाय सबै सञ्चालन गर्दै नागरिकहरुले राजपाको बन्दको अवज्ञा गरेका हुन् ।

हिजोदेखी नागरिकलाई दुख दिनेगरि राजपाले गरेको बन्दको नेपालगञ्जमा कुनै प्रभाव परेको छैन ।

28.12¡ÆC