बाजुरामा भारी वर्षा जनजीवन कष्टकर

जेष्ठ २६, २०७४ मा प्रकाशित | 756 views

बाजुरा ।

एक सातादेखि आएको वर्षाका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

अविरल वर्षाका कारण उत्तरी भेगको हिमाली गाउँपालिका–३ युनामा आएको बाढीका कारण ३८ पशु बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वर्षासँगै आएको बाढीले हिमाली गाउँपालिका–३ युनावासीका १९ वटा गोरु र १९ भेडा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताउनुभयो ।

भारी वर्षाका कारण आजदेखि जिल्लामा सञ्चालित लामो तथा छोटा दूरीका सवारी साधन सञ्चालन हुनसकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web