भ्रष्टाचार आरोपमा पक्राउ परेका शर्मालाई थप ६ दिन थुनामा राख्न आदेश

जेष्ठ २६, २०७४ मा प्रकाशित | 922 views

काठमाडौं ।

भ्रष्टाचारको आरोपमा पक्राउ परेका अन्तरिक राजश्व विभागका निलम्बित महानिर्देश चुडामणी शर्मालाई ६ दिन थुनामा राखि अनुसन्धान गर्न अनुमति दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतसमक्ष थप समय चाहिने भन्दै म्याद थपका लागि निवेदन दिएको थियो ।

अदालतले गएको आइतबार शर्मालाई ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

कर फस्र्यौट गर्दा भ्रष्टाचार गरेको आरोपमा शर्मालाई गएको जेठ १९ गते अख्तियारले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web