स्वास्थ्य स्वयम् सेविकाको भिरबाट लडेर निधन

जेष्ठ २५, २०७४ मा प्रकाशित | 679 views

ताप्लेजुङ ।

ताप्लेजुङमा भिरवाट लडेर बुधबार एक स्वास्थ्य स्वयम् सेविकाको ज्यान गएको छ ।

याङवरक गाउँपालिका ३ कि स्वास्थ्य स्वयम्सेविका ४५ वर्षिय कमला डाँगिको स्थानिय जंगलमा घाँस काट्ने क्रममा ज्यान गएको हो ।

बुधबार विहान आफ्नो छोरा संग घाँस काट्न गएको र घाँस काट्ने क्रममा भिरवाट करिव ५ सय मिटर तल खसेर गम्भिर घाईते उनको उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web