काठमाडौं | नेपाल प्रहरीले ‘सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका २०७४’ जारी गर्ने भएको छ ।

प्रहरीको नीति समन्वय समितिले पेस गरेको निर्देशिकालाई प्रहरी प्रधान कार्यालयमा मंगलबार बसेको पीसीसी बैठकले पारित गरेको छ ।

प्रहरी अहिले सम्म २०६० मा जारी सञ्चारसम्बन्धी नीतिकै भरमा थियो

17.95¡ÆC