नवनिर्वाचित प्रधानमन्त्री देउवाद्वारा पदभार ग्रहण

जेष्ठ २४, २०७४ मा प्रकाशित | 765 views

काठमाडौँ  । नवनिर्वाचित प्रधनमन्त्री शेरबहादुर देउवाले बुधबार पदभार ग्रहण गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै प्रधानमन्त्री देउवाले दुई महत्त्वपूर्ण निर्णय गरेका छन्।

प्रधानमन्त्री देउवाले प्रधानमन्त्री कार्यालयमा अन्तरप्रदेशीय सचिवालय गठन गर्ने र सबै सार्वजनिक निकायको सदाचार नीति मस्यौदा गरी पेस गर्ने निर्णय गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web