देउवा सर्ने भएपछि दाहाल वालुवाटार छाड्दै

जेष्ठ २४, २०७४ मा प्रकाशित | 894 views

<p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">काठमाडौं। निर्वतमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नै सरकारी निवास बालुवाटार छोड्ने तयारी गर्नु भएको छ ।</p><p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ समारोह पछि निर्वतमान प्रधानमन्त्री प्रचण्डले बालुवाटार छोड्ने उहाँको निजी सचिवालयले जनाएको छ ।</p><p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">दिउँसो पौने २ बजे प्रधानमन्त्री देउवाको सपथ समारोहमा सहभागी हुन राष्ट्रपति कार्यालय शितल निवास जाने र त्यहिँबाट निजी निवास जाने प्रचण्डका प्रेस सहयोगी मनहरी तिमल्सिनाले जानकारी दिनुभयो ।&nbsp;</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web