देउवा प्रधानमन्त्रीमा निर्वाचित, पक्षमा ३ सय ८८, विपक्षमा १ सय ७० मत

जेष्ठ २३, २०७४ मा प्रकाशित | 717 views

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन्।

व्यवस्थापिका संसद्‍मा मंगलबार भएको निर्वाचनमा झण्डै दुई तिहाई बहुमतबाट देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।

देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा ५ सय ५८ जनाले मतदान गरेकोमा देउवाको पक्षमा ३ सय ८८  मत र विपक्षमा १ सय ७०  मत परेको छ।

प्रधानमन्त्रीमा निर्वाचित हुन संसदमा कायम कुल सदस्य संख्या ५९३ को बहुमत अर्थात २ सय ९७ मत आवश्यक थियो।  तर देउवाले ३ सय ८८ मत ल्याएका हुन्। सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीमा शेरबहादुर देउवा बहुमतले निर्वाचित भएको घोषणा गरिन्। मंगलबारको बैठकमा ३५ जना सांसदहरु अनुपस्थित भएका थिए।

देउवाको पक्षमा मतदान गर्ने दलहरु नेपाली  कांग्रेस : २०७ नेकपा माओवादी  केन्द्र : ८२ राप्रपा:  ३७ राष्ट्रिय जनता पार्टी नेपाल : २५ (तमलोपा ११, सद्भावना पार्टी ६, तराई मधेस सद्भावना पार्टी ३, राष्ट्रिय मधेस समाजवादी पार्टी ३, फोरम गणतान्त्रिक १, नेपाल सद्भावना पार्टी १) नेपाल लोकतान्त्रिक फोरम :  १६ संघीय समाजवादी फोरम : १५ नेकपा संयुक्त : ३ समाजवादी जनता दल : १ अखण्ड नेपाल पार्टी : १ संघीय लोकतान्त्रिक मञ्च –थरुहट : १

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web